Rule 17A
प्रसारण हुने कार्यक्रमहरुको वर्गीकरण गर्नु पर्ने
ओ.टि.टि. सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले हरेक कार्यक्रम प्रसारण गर्नु अघि सो कार्यक्रम उपभोक्ताको उमेर अनुसार देहाय बमोजिमको तीन भागमा वर्गीकरण गर्नु पर्नेछ:-
(क) बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई “0” रेटिङ्ग, (ख) दश वर्षदेखि अठार वर्षसम्मको उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई “र” रेटिङ्ग,
(ग) अठार वर्षभन्दा माथिका उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई “४” रेटिङ्ग।